बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो

लन्डन । बेलायत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको गणना संख्यालाई नयाँ मापदण्ड अनुसार  पुनरावलोकन गरेको  छ ।   पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार कम देखाइएको छ । योसँगै बेलायतमा यसअघि सार्वजनिक कोरोना संक्रमित मृतक संख्यामा १२ प्रतिशतले कमी आएको छ । अगष्ट १२ सम्म  बेलायतमा कोरोनाबाट मृत्यु … Continue reading बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो